Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal
Ministry of Forests and Environment

REDD Implementation Centre

Government of Nepal
Ministry of Forests and Environment

REDD Implementation Centre

Babarmahal, Kathmandu.

Contact no.
015339126

Email
info@redd.gov.np

Address
Babarmahal, Kathmandu.

Forests for Prosperity Project

1 months ago

2081-02-09


ffpp.png Images :

नेपाल सरकार तथा विश्व बैङ्कको संयक्त प्रयासबाट नेपालको लुम्बिनी  प्रदेश तथा मधेश प्रदेशमा दिगो वन व्यवस्थापन तथा साना तथा वन उद्यमहरुलाई प्रवर्धन तथा सहयोग परिचालनको लागि यो परियोजना वन लगानी कार्यक्रम अन्तरगत तर्जुमा  भएको हो। यस परियोजना विश्व बैङ्कको ऋण तथा अनुदानमा  नेपाल सरकार तथा विश्व बैङ्कबीच सन २०२१ मार्च १९ मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैङ्क र विश्व बैङ्कले संयुक्त  रुपमा कार्यान्वयन गर्ने परियोजना हो। याे परियोजना प्रदेशस्तरमा मधेश तथा लुम्बिनी  प्रदेशमा लागु भएकाे छ।यस परियोजनाको केन्द्रमा परियोजना ब्यबस्थापन इकाई रहेको छ भने प्रदेशस्तरमा प्रदेश मन्त्रालय अन्तर्गत  प्रदेश परियोजना ब्यबस्थापन इकाई रहेका छन।यसै  गरी दुवै  प्रदेशका गरी ५० वटा पालिकाहरुको वातावरण तथा विपद् व्यवस्थापनको लागि कार्य गर्ने शाखाले परियोजना समन्वय तथा कार्यान्वयनको लागि कार्य गर्नेछ।यसै गरी कृषि विकास बैङ्कले ऋण परिचालन गर्ने इकाइको रुपमा कार्य गरिरहेको छ। यस परियोजनाका लागि विश्व बैङ्कले २ करोड ४० लाख य एस  डलर करिब ३ अरव नेपाली रुपिया लगानी उपलब्ध गराएको छ। यसमध्ये २५.५ प्रतिशत अनुदान  ६१ लाख य एस डलर तथा ७४.५ प्रतिशत ऋण १ करोड ७९ लाख य एस डलर सहायता रहेको छ।लगानी गर्दै जाँदा प्रतिफल तथा उपलब्धीको आधारमा थप लगानी हनुे संभावना रहेको छ।

Name of File Download
Draft Revised Environment and Social Commitment Plan,2024.pdf
Draft Stakeholder Engagement Plan, 2024.pdf
Draft FFPP SEA-SH Action Plan, 2024
Plantation_Grant_Manual_2022_(First_amendment_2024).pdf
Environmental_and_Social_Commitment_Plan_ESCP_Investing_in_Forests_for_Prosperity_at_a_Time_of_Transformation_P170798(1).pdf
Final_LMP
Gender and Inclusion Assessment
Second Nationally Determined contribution
SEP_NP
Final_Report_and_Gender_Action_Plan_FCPF1.pdf
Nepal_Forests_for_Prosperity_Project(1).pdf

© All Rights Reserved to REDD Implementation Centre
Last Updated : 2081-03-18 02:40:07